७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिमको अवसर, सम्पर्क नम्बरहरु सहित
चैत्र ४, काठमाडौं । वैदेशिक रोजगार वोर्डले ७ हजार ३६० जनालाई निःशुल्क सीपमुलक तालिम दिन शुरु गरेको छ । वोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान...