कोरिया रोजगार: रोकिएका १० हजार बढी श्रमिकलाई दुई शर्तसहित कोरिया लैजाने तयारी
असोज ३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य...