भिजिट भिषामा विदेश पठाउनेलाई कारबाही गर्ने एसोसिएसनको चेतावनी
मङ्सिर ८, काठमाडौँ | नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरिएको कारण अवैधानिक बाटोबाट भिजिट भिषामा विदेश जाने काम भईरहेको भन्दै ध्यानाकर्षण गरेको...