साउदीबाट थप २७ जना नेपालीले पाए वहिर्गमन भीसा (नामावलीसहित)
कार्त्तिक २०, काठमाडौं । साउदी अरेवियाले थप २७ नेपालीलाई वहिर्गमन भीसा दिएको छ ।
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश...