मलेसिया रोजगारीको नाममा भईरहेको मेडिकल सिन्डिकेट पुन: व्युताउने प्रयास हुँदै
काठमाडौँ । मलेसिया रोजगारीको लागि हुने मेडिकलमा लामो समयदेखि भईरहेको सिन्डिकेटलाई पुन: दोहोर्याउने गरि प्रयास भईरहँदा मलेसिया मेडिकल सिन्डिकेट तोडिने सम्भावना बढेको छ । मलेसिया रोजगारमा आवश्यक पर्ने मेडिकलमा बर्षौंदेखि...