चैत २, काठमाडौँ | मलेसियामा एक नेपालीको मृत्यु भएको छ।
मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ प्रिन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रूपमा काम गर्दै आएका नवलपरासी सुनौलका धनबहादुर ठाडामगरको शुक्रबार राति निधन...