बैदेशिक रोजगारीका लागि दलाललाई पैसा,सरकारलाई गाली ?
बैशाख ८,काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले दलाललाई पैसा बुझाएर नेपाल र विदेशमा ठगिएपछि सरकारलाई गाली गर्नुको सट्टा युवाहरु सचेत हुनुपर्ने बताएका छन् । विभागको महानिर्देशक भएपछि...