असोज १०, काठमाडौँ । नेपाल र युएई बीच निकट भविष्यमा नै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सहमति भएको छ । श्रम...