चैत्र ७, काठमाडौं । मलेसियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको १४ दिने लकडाउनको समयावधिमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् ।...