मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा, अब मासिक तलब कति ?
भदौ २०, क्वालालम्पुर । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ । मलेसिया सरकारको यो निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।
मलेसियाका प्रधानमन्त्री कार्यालयले आगामी...