‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य सहित ११ जना पक्राउ
साउन २७, काठमाडौँ | हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा पुलिस बनेर अभिनय गर्ने कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले गरेका छन् |टेलिश्रृंखलामा बदमासी गर्नेलाई ठिक ठाउँमा ल्याउने कलाकार आचार्य आफै पुलिसकोमा...