‘माग्ने राजा’ टिजरले पायो धमाकेदार प्रतिक्रिया, केदार घिमिरे उत्साहित
काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने राजा’ टिजरले अपेक्षित प्रतिक्रिया पाएपछि उत्साहित छन्। टिजरले तीन दिनमै झन्डै १० लाख भ्युज पाएको छ। संवाद र माग्नेको शैली दर्शकलाई मन परेको उनले...