नाइँ नभन्नु ल ६’ टिजर : आँचलको प्रेम प्राप्तिका लागि आशिर्वादले गर्ने संघर्षको कथा (भिडियो)
फागुन १८, काठमाडौँ | छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम...