अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक
फागुन २८, काठमाडौँ | बलिउड अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ।आइतबार बिहान उनकी आमा स्नेहलता दीक्षितको मृत्यु भएको हो। उनी ९१ वर्षकी थिइन्।माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको...