असोज ७, काठमाडौँ | ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिर...