सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
भदौ ३०, काठमाडौँ | समाचार लेखेकै भरमा पत्रकारलाई ‘कानको जाली फुटाउने’ धम्की दिएपछि विवादमा तानिएका निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। चलचित्र पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध श्रेष्ठले बिहीबार महानगरीय...