विवाहअघि अमिताभ बच्चनले राखेका थिए जया सामू यस्तो शर्त ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो….’
एजेन्सी | बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह...