महामंडलेश्वर ममता कुलकर्णीको व्रत र रक्सीबारेको खुलासाले विवाद
मुम्बइ । अचानक महामंडलेश्वर बनेपछि विवादमा परेकी बलिउड अभिनेत्री ममता कुलकर्णीले हालै ब्रतलाई लिएर निकै विवादास्पद वक्तव्य दिएकी छिन् । उनका अनुसार कुनै समय दिउँसो व्रत र रातमा मदिरा सेवन...