2026-08-20 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर

काठमाडौँ | महाकुम्भ मेलामा भाइरल बनेकी मोनालिसाकाे यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेकाे छ । लाखौंको भीडमा माला बेच्ने साधारण केटी मोनालिसा आफ्नो सुन्दर आँखाका कारण चर्चामा आएकी थिइन् ।

कसैले मोनालिसाको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको थियो र त्यसपछि भिडियो बनाएर सेयर गरेको थियो, जुन भाइरल भयो ।

भाग्यले यस्तो चाल खेल्यो कि एक चर्चित फिल्म निर्माताले माला बेच्ने युवतीलाई फिल्म अफर गरे ।

चर्चित फिल्म निर्माता सनोज मिश्राले पनि मोनालिसालाई अफर गरेका हुन् । न्युज १८ मा प्रकाशित रिपोर्टका अनुसार उनी पनि उनको सौन्दर्यको मायामा परेका छन् र उनलाई आफ्नो फिल्ममा मुख्य भूमिकाका लागि राेजेका छन् ।

फिल्म निर्माता सनोज मिश्राले आफ्नो नयाँ प्रोजेक्टका लागि मोनालिसालाई लिने बताएका छन् । बताइएअनुसार ‘डायरी अफ मणिपुर’का लागि उनलाई लिन लागिएकाे हाे ।

मोनालिसाले अभिनयमा ‘ए’ नपाए पनि उनलाई अभिनेत्री बन्नको लागि पूर्ण तालिम दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह