कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
काठमाडौँ | भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ। भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की...