जेठ १८ काठमाण्डौ | बलिउड नायिका अनिता सिन्हाको बिहिबार बिहान सिद्धार्थ नगर मुम्बाईस्थित एक अस्पतालमा मृत्यु भएको छ ।
उनले सन् १९७४ मा मनमोहन देसाई निर्देशित चलचित्र रोटीमा...