कार्त्तिक २, काठमाडौँ । फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा...