पुस ६, काठमाडौँ | भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ। अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो।अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा...