‘ओमिक्रोन’को उच्च जोखिम: वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण
मंसिर २१, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यान दिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ।
भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा...