माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम...