कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?
माघ ४, काठमाडौँ | सरकारले अग्रपङक्ति तथा सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा...