भक्तपुरका दश हजार जनाको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै
रमेश गिरी । असार ४,भक्तपुर (रासस) । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ...