भद्रपुरमा रक्तसञ्चार सेवा सञ्चालनमा
काठमाडौँ | नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार...