रास्वपा-राप्रपाको निरन्तर अवरोध, आज पनि संसद् बहिष्कार
काठमाडौँ | भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।...