यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान
काठमाडौँ | यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी संक्रमण हुनसक्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै...