खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला,देशलाई विदेशी ऋणको भारि बोकाउँदैनौं: मेयर साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको ऋण नलिने घोषणा गरेका छन् । खानेपानी मन्त्रालयलाई पत्र लेख्दै यसअघि एडीबीबाट लिएको ऋण तिर्न बाँकी रहेकोले फेरि एडीबीको ऋण धरान...