असई हुँ भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ | ब्यूरोबाट खटी आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय नीराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका...