गण्डकी सरकारले यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान
काठमाडौँ | गण्डकी प्रदेश सरकारले आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीहरूलाई वार्तामा आउन हुन पुनः आग्रह गरेको छ। आइतबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सरकार पक्षले...