चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक
काठमाडौँ | नेपाल चेम्बर अफ कमर्सले ७५औँ वर्षिकोत्सवका अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र...