पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी
पोखरा | पोखराको पृथ्वीनारायण (पृना) क्याम्पसमा अनेरास्ववियूले आफ्नो ऐतिहासिक विरासत कायम राख्दै सम्पूर्ण प्यानलसहित विजय हासिल गरेको छ । यस निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा, तथा स्वतन्त्र...