कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बर्खास्त गर्ने तयारीस्वरुप बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ...