जुवातास खेलिरहेका ११ जना पक्राउ
काठमाडौँ | प्यूठानको एक होटेलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति ११ बजेतिर जिल्लाका प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको टोलीले स्वर्गद्धारी नगरपालिका– ४ बाझीपुरस्थित मुनलाइट होटलबाट उनीहरुलाई...