‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’
काठमाडौँ | नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनौपचारिक कुराकानीलाई...