एनपीएल लिग चरणमा सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल छन् । तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको...