इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या
एजेन्सी | इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । तेहरानमा अरारे र घातक सशस्त्र आक्रमणले सर्वोच्च अदालतका तीन जना न्यायाधीशहरुलाई लक्षित गरी निशाना बनाएको स्थानीय सञ्चारमाध्यमले...