काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ । आइतबारबाट सुनुवाइ सुरु भएकोमा आज सरकार पक्षले बहस गरेको थियो ।...