सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने
काठमाडौँ | रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए । ‘हामीलाई सिंहदरबार...