काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ
काठमाडौँ | काठमाडौँको विभिन्न स्थानबाट १३ जना प्रक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोलीले शुक्रवार राति १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको...