एमाले-माओबादी एकता: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै
पुस १८, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।
पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी...