टिकट नपाएको झोकमा सिटौला गरे यस्तो घोषणा
कात्तिक ८, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।
सोमबार झापा पुगेका उनले नेता–कार्यकर्तासँग भने–...