एकैपटकमा नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै
फागुन २८, काठमाडौँ | सिंहदरबारको शक्ति गाउँगाउँ पुर्याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई...