उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्छु भन्ने लालबाबुको मन्त्रालय गायब !
फागुन २२, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको...