जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र
असार ११, काठमाडौँ | हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी...