सरकारको हेलचेक्र्याइँले एनसेल मुद्दामा नेपालले तिर्नुपर्यो ४५ करोड रुपैयाँ
जेठ २९, काठमाडौँ | सरकारको हेलचेक्र्याइँले एनसेलसँगको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । एनसेलसँग सरकारले मुद्दा जितेर करिब १ खर्ब रुपैयाँ जोगिए पनि...