यस्तो छ एमालेमा उम्मेदवार चयनका दुई विकल्प
असोज ८, काठमाडौं ।जिल्ला र प्रदेशलाई अधिकार या खुला मतदानबैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले विधि, प्रक्रिया र मापदण्डबाहिर गएर उम्मेदवार चयन गर्ने प्रवृत्ति उत्कर्षमा पुगेको र त्यसले पार्टीले धेरै ठूलो...